राष्ट्रपतिले प्रधानन्यायाधीश पराजुलीबाटै सपथ लिने

काठमाडौं । दोस्रो कार्यकालका लागि राष्ट्रपति चुनिनु भएकी विद्यादेवी भण्डारीले आज पद तथा गोपनीयताको सपथ लिँदै हुनुहुन्छ । हिजो भएको राष्ट्रपति निर्वाचनमा भण्डारी दुई तिहाई बहुमतले निर्वाचित हुनु भयो । उहाँले आज अपरान्ह ४ बजे पद तथा गोपनीयताको सपथ लिन लाग्नु भएको हो । राष्ट्रपतिलाई प्रधानन्ययाधीशले सपथ गराउने संवैधानिक व्यवस्था छ । राष्ट्रपति निर्वाचनमा भण्डारीले … Continue reading राष्ट्रपतिले प्रधानन्यायाधीश पराजुलीबाटै सपथ लिने